आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०७९ साल भदौ १२ गते आइतबार छापिएको कार्टुन ।
काठमाडौं : टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलदेखि पाल्पासम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
गत भाद्र ५ गते आइतबार आयोजना भएको यस राइड बुटवलबाट शुरु भएर पाल्पाको रैनादेवी स्थित झरना रिसोर्टसम्म पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो। साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो ।
करिब ६० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०७९ साल भदौ ५ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०७९ साल साउन २९ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०७९ साल साउन २२ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०७९ साल साउन १५ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०७९ साल साउन ८ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०७९ साल साउन १ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०७९ साल असार २६ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०७९ साल असार १९ गते आइतबार छापिएको कार्टुन ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies